त्रिभुवननगर जेसीजको दोस्रो साधारण सभा सम्पन्न

2025-03-15

मिति २०८१ चैत्र २ गते शनिबारको दिन त्रिभुवननगर जेसीजको दोस्रो साधारण सभा वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा विविध विषयहरुमा छलफल गरि सम्पन्न गरियो । साथै साधारण सभाबाट जनवरी महिनाको उत्कृष्ठ जेसीज महेश खनाल र फेब्रुअरी महिनाको उत्कृष्ठ जेसीज अभिषेक बोहरा सम्मानित हुनुभएको छ ।

JCI News Archive