शारदानगर जेसिज द्वारा वनभोज कार्यक्रम सम्पन्न ।

2025-02-11

मिति २०८१/१०/२६तदानुसार 8Feb 2025 शनिबारको दिन भरतपुर स्थित सेतिदेवी राइनो रिसोर्ट शरणपुरमा शारदानगर जेसिज द्वारा आयोजित "वनभोज कार्यक्रम" अध्यक्ष जेसि लक्ष्मी के.सि ज्युको अध्यक्षतामा सभ्य र भब्यताको साथ सु -सम्पन्न भएको थियो ।उक्त कार्यक्रमको प्रमुख अतिथि शारदानगर जेसिजका वर्ष २०११का शाखा अध्यक्ष एवम नेपाल जेसिज बर्ष २०१६का तालिम आयुक्त एवम प्रमुख अध्यक्ष सल्लाहकार एवम नेपाल जेसिज वर्ष २०२५का रास्ट्रिय अध्यक्ष सल्लाहकार आदरणीय ब्याक्तित्व जेसि सोम प्रसाद भण्डारी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शारदानगर जेसिजका धरोहर पुर्व अध्यक्षज्युहरु जेसि तारा गुरुङ ज्यु ,जेसि गोपाल दराई ज्यु,जेसि मगलध्वज गुरुङ ज्यु ,जेसि प्रमिशा काफ्ले ज्यु ,जेसि लक्ष्मी प्रसाद सापकोटा ज्यु र निबर्तमान अध्यक्ष जेसि भुवन सापकोटा ज्यु गरिमामय उपस्थिति रहेको थियोे र पत्रकार ज्यु ,बोर्डका पदाधिकारी ज्युहरु र सदस्यज्युहरुको उपस्थितिमा वनभोज कार्यक्रम रमाइलो गरि खेल हरु खेलेर ,नाचेर रमाइलो गरि सम्पन्न भएको थियो ।

JCI News Archive