नेपालगन्ज जेसिजको नवौं कार्यकारिणी बैठक आज असोज १६ गते शुक्रबार अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सप्पन्न गरियको कार्यक्रम महासचिव माधव प्रसाद बेलबासेले सन्चालन गर्नु भएको थियो
सबैजनाको सकृय सहभागिता रहेको बैठकमा केहि महत्त्वपूर्ण एजेन्डामा छलफल गरियो।