महिला उधमीहरूका समस्या सम्भावना र चुनाैती विषयक अन्तर्रक्रिया कार्यक्रम

2023-03-19

मिति २०७९/१२/०५(19th March 2023) का दिन उधाेग बाणिज्य संघ अन्तर्गत महिला उधाेग समितिकाे अायाेजना तथा सुर्खेत महिला जेसीजकाे समन्वय र इनर व्लि कल्व अफ सुर्खेतकाे सहकार्यमा महिला उधमीहरूका समस्या सम्भावना र चुनाैति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियाे । कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना उधमी महिलाहरू लगाएत सामाजिक विकास मन्त्रालयका महिला महाशाखा प्रमुख र नगरपालिकाका उधमी अधिकृत ज्युकाे पनि  उपस्थिति रहेकाे थियाे । 

JCI News Archive