म्याग्दी जेसिज को पाँचौं संचालक समिती बैठक सम्पन्न ।

2025-07-10

म्याग्दी जेसिज द्वारा आज पाँचौ संचालक समिती बैठक सम्पन्न गरिएको छ।

 

शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता, कार्याकारिणी उपाध्यक्ष जेसि डेक माया के सि को स्वागत, जेसि तेजेन्द्र बहादुर खत्री को आस्था पाठ बाचन रहेको बैठक बाट  असार २८ गते शनिबार बेनि नगरपालिका वडा नं. ६, तल्लो डम्मरा मा "बृक्षा रोपण कार्यक्रम" , श्रावण महिना को सोमबार "गलेश्वर मन्दिर मा नि:शुल्क खानेपानी र बेलपत्र बितरण कार्यक्रम" र उपयुक्त मिति मा अन्तर जेसिज सदस्य बक्तित्व कला प्रतियोगिता संचालन गरिने निर्णय गरिएको छ।

JCI News Archive