त्रिभुवननगर जेसीज २०२६ को दोश्रो साधारणसभा शाखा अध्यक्ष मिनराज भाट को अध्यक्षतामा त्रिभुवननगर जेसीजको सचीबालयमा फाल्गुन १६ गतेका दिन बिभिन्न एजेण्डामा छलफल गरी सम्पन्न भएको छ ।