सुर्खेत महिला जेसीजले २०७७/११/२१ गतेका दिन महिला दिवसकाे अवसर पारि विधार्थीहरूलाई अात्मसुरक्षा तालिम अभियानकाे सुरूवात गरेका छाैं र उक्त अभियान याे बर्षभरि बिभिन्न बिधालयका नानीहरूलाई दिइनेछ ।।