मिति २०८० बैशाख ९ गते तदानुसार २२ अप्रिल २०२३ शनिबारका दिन कपिलबस्तु जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष जेसी अमृत घिमिरे ज्युको अध्यक्षतामा तेस्रो संचालक समिति बैठक बाणगंगा नगरपालीका -४ , स्थित SSDC सभाहलमा मासिक कार्ययोजनाहरु छलफल गरि पारित गर्नुका साथै शाखाका विभिन्न कार्यक्रमहरुमा के कसरी लैजाने भन्ने विषयमा सबैको साझा प्रस्तावहरुमाथी छलफल गरि विभिन्न कार्यक्रम तथा तालिम संचालनका लागि संयोजक तथा मिति तय गर्दै महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।