Mental health and wellbeing awareness programs

2025-09-05

जेसीआई सिद्धार्थ नेपाल को स्वर्णजयन्ती महोत्सव अन्तर्गत तेस्रो कार्यक्रमका रुपमा " मेन्टल हेल्थ वेल–बिइङ सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

यस कार्यक्रममा पूर्व अध्यक्षज्यू हरु, सल्लाहकारज्यूहरु, बोर्डका पदाधिकारी ज्युहरु ,साधारण सदस्यज्यूहरु ,पर्यवेक्षक सदस्यज्यूहरू,को उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक : राजु शर्मा तालिम संयोजक २०२५

सभापति : जेसी अर्जुन कुँवर 

प्रशिक्षक: रेबिका ज्ञवाली पुन

प्रमुख अतिथि: जेसीआई सिनेटर ओम कुमार श्रेष्ठ

सहभागीता : ११५ जना

???? मिति: २०८२ भदौ १९ गते (बिहीबार)

⏰ समय: बिहान ११:०० बजे

???? स्थान: सिद्धार्थ बाल सुधार गृह, भैरहवा  जय जेसीज

JCI News Archive