२०८२ - o४ - २७ गते स्थानीय स्तरमा युवाहरूको सक्रिय सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्दै, विश्वब्यापी दिगो विकास लक्ष्यहरूलाई स्थानीय आवश्यकतासँग जोड्ने मुल उद्देश्यका साथ यस वर्ष अन्तराष्ट्रिय युवा दिवको प्रकरण “Local Youth Actions for the SDGs and Beyond" रहेको र अन्तराष्ट्रिय जेसीजले पनि विश्वमा बढ्दो आर्थिक अस्थिरता, बेरोजगारी र मानसिक स्वास्थ्य समस्या समाधान गर्नका लागी युवा नेतृत्वलाई सशक्त बनाउनका लागि Sustainable Development Goals अर्न्तगतका ७ वटा लक्ष्यहरु Goal 1, 3, 4, 8, 9, 11 र 12 लाई आत्मसाथ गर्दै JCI RISE सुरु गरेको हुँदा युवाहरुको अग्रणी संस्थाको रुपमा रहेको नेपाल जेसीज संस्था सँग आबद्ध रहेका स्थानीय शाखाहरुले यहि अगष्ट १२, २०२५ का दिन अन्तराष्ट्रिय जेसीजले अवलम्बन गरेको ७ वटा लक्ष्यहरु मध्य कुनै एक लक्ष्यमा आधारित रही आफ्नो समुदायमा कार्यक्रमको आयोजना गरी "अन्तर्राष्ट्रिय युवा दिवस-२०२५" भव्य तथा सभ्य रुपमा राप्ति शिक्षा क्याम्पस मा स्वास्थ्य संयोजक जेसी आकृति शर्मा को संयोजकत्व मा 'Goal 3 - Good Health and well - being अन्तर्गत रहेर " Drug awareness program for good health and well-being" Program दाङ महिला जेसीज ले सम्पन्न गरेको छ ।
- संयोजक :जेसी आकृति शर्मा ( स्वास्थ्य संयोजक )
- अध्यक्षता : जेसी अनिता ढकाल
- आस्थापाठ: जेसी दिपा पुन ( उपाध्यक्ष )
- प्रशिक्षक : नार्कोनन नेपाल का लुम्बीनी प्रदेशका संयोजक बसन्त पुन ज्यु
- प्रमुख अतिथी : राप्तीशिक्षा क्याम्पस का प्रमुख हुकुम बहादुर बुढाथोकी ज्यु
संचालक : जेसी भिमा डिसी (महासचिव )
स्थान : राप्तीशिक्षा क्याम्पस घोराही दाङ