आज मिति २०८१/०२/२३ गते तदनुसार 5th June 2024,बुधबार शारदानगर जेसिज द्वारा आयोजित बिश्व वातावरण दिवस को अवसर पारेर "हाम्रो भुमी हाम्रो भबिस्य"भन्ने मुलनारालाई आत्म साथ गर्दै भरतपुर १८स्थित बोटेनि देवि मन्दिर वरिपरि वृक्षारोपण कार्यक्रम शाखा अध्यक्ष जेसि भुवन सापकोटा ज्युको सभाध्यक्षता सम्पन्न गरियो।

कार्यक्रममा बोर्डका साथीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रम संयोजक शारदानगर जेसिजका कानुनी सल्लाहकार जेसि लक्ष्मी केसि ज्युले गर्नुभएको थियो ।
