Lom officers Training and NLP based EPS training

2023-08-12

मिति २०७९/१०/०३/ गते तदनुसार 17th jan 2023 का दिन नारायणगढ  लेडि जेसिज द्वारा आयोजित "LOM OFFICER'S TRAINING & NLP BASED EPS TRAINING" नारायणगढ लेडि जेसिजको सचिवालयमा शाखा अध्यक्ष जेसि सुस्मिता श्रेष्ठ ज्यु को सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम  को प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक सौराहा जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि शिव प्रसाद भुसाल ज्यु, अतिथी पुर्व अध्यक्ष एवम् बर्ष २०२३ का अध्यक्ष सल्लाहकार जेसि निरु कार्की ज्यु,बोर्ड का पदाधिकारी ज्युहरु र जेसि सदस्य ज्युहरुको उपस्थितिमा तालिम सब्य रुपमा सम्पन्न भयो। कार्यक्रम संचालिका बर्ष २०२३ कि महासचिव जेसि गौरी गुरुङ ज्यु र संयोजक बर्ष २०२३ कि कानुनी सल्लाहकार जेसि हिमा श्रेष्ठ ज्यु रहनु भयको थियो।

JCI News Archive