बधाई तथा सम्मान कार्यक्रम

2021-03-06

रत्ननगर जेसिजले चितवन र छिमेकी जिल्लाबाट नेपाल जेसिजमा प्रतिनिधित्यो गर्ने पदाधिकारी हरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ् । नेपाल जेसिज २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल , कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुण कुमार दाहाल, कार्यकारीणी उपाध्यक्ष जेसी शिब प्रशाद भुसाल , कानुनी सल्लाहाकार जेसी गोकुल सापकोटा लगायत ७ जना पदाधिकारीहरुलाई सम्मान पत्र शहीत सम्मान गरिएको थियो
JCI News Archive