कोरोना भाइरस नियन्त्रणमा यूवाहरुको भुमिकाविषयक राष्ट्रव्यापी अनलाइनवत्तृmत्वकलाप्रतियोगिता सम्पन्न

2020-12-09

कोरोना भाइरस नियन्त्रणमा यूवाहरुको भुमिकाविषयक राष्ट्रव्यापी अनलाइनवत्तृmत्वकलाप्रतियोगिता सम्पन्नः
मिति २०७७ साल बैशाख(०२ गते मंगलबारकादिन बेलबारी जेसीजले “कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रणमा यूवाहरुको भूमिकाविषयक” राष्ट्रब्यापि बक्तृत्वकला सम्पन्न गरेकोछ।उक्त प्रतियागितामापथरी जेसीजकी जेसी एलिनादियालीप्रथम, कोहलपुर जेसीजकी जेसी कृतिकाआचार्य द्वितीय र चक्रघट्टी जेसीजका जेसी प्रेम बस्नेत तृतीयहुनुभएको छ।बिजेताहरुलाई क्रमशःप्रथमहुनेलाइ रु.५०००,द्वितीयहुनेलाइ रु.३००० र तृतीयहुनेलाइ रु.२०००नगद र प्रमाणपत्र प्रदानगरिएको छ भने प्रथमहुनेलाइ नेपाल जेसिजको भलबारीमाहुने ४७औं राष्ट्रिय महाधिवेशनमा ट्रफि तथा मेडल समेत प्रदानगरिनेछ। पुर्बको बाहुनडागी जेसिज देखि पस्चिमको कोहलपुर जेसिज सम्मकाजम्मा २० जना सहभागीभएको उक्तकार्यकमको प्रमुखअतिथि नेपाल जेसिजबर्ष(२०२० काअध्यक्षसिनेटर अशोक शंकर,अन्यअतिथिहरुमा,नेपाल जेसिजबर्ष(२०२० क्षेत्र (क) कानिरुपितराष्ट्रीय कार्यकारीणी उपाध्यक्षसिनेटर बिजय गुरुङ,नेपाल जेसिजबर्ष(२०२० क्षेत्र (क) का राष्ट्रियनिरुपितउपाध्यक्ष जेसि कृष्ण साप्कोटा, नेपाल जेसिजबर्ष–२०१९ काराष्ट्रिय कार्यकारीणी उपाध्यक्षसिनेटर रबिन पोख्रेल,नेपाल जेसिजकापुर्ब अध्यक्षसिनेटर राजेन्द्र बहादुर श्रेष्ठ,नेपाल जेसिज क्षेत्र (क) का ट्रेनिङ कोअर्डिनेटर जेसि सेवकबजगाइ,बेलबारी जेसिजकानिबर्तमानअध्यक्ष जेसि दिपेन्द्र खुलाल,बेलबारी जेसिजका संस्थापकअध्यक्ष जेसि माधबराजथापा,अध्यक्ष सल्लाहकार द्वय जेसि राजेन्द्र बहादुर अधिकारी,जेसि हेमसागर ढकाल तथाविभिन्नशाखाकाशाखाअध्यक्षहरु लगायत रहनु भएको थियो।उक्तकार्यक्रममा निर्णायकहरु क्षेत्र (क) बाट नेपाल जेसिजकापुर्ब महासचिव जेसि भरत प्रसाईं,क्षेत्र (ख) बाट नेपाल जेसिजकापुर्ब कार्यकारिणी उपाध्यक्ष जेसि अर्जुन चापागाईं,क्षेत्र(ग) बाट नेपाल जेसिजकापुर्ब उपाध्यक्ष एबम कोषाध्यक्ष जेसि आनन्दअधिकारी,क्षेत्र(घ) बाट नेपाल जेसिजकापुर्ब उपाध्यक्ष एबम तालिमआयुक्त जेसि अनिलबहादुर शाही रहनु भएको थियो।उक्तकार्यक्रमको सुपरिबेक्षक नेपाल जेसिजबर्ष– २०१९ काइचबतयचथ न्यमि ःभमब िध्ष्ललभच जेसि देबु बानियाँ रहनु भएको थियो। बेलबारी जेसिजबर्ष–२०२० काअध्यक्ष जेसि राजेश खत्रीको सभापतित्वतथा बेलबारी जेसिजका सहित्य संयोजक जेसि बिकास बुढाथोकीको संयोजकत्वमा सम्पन्नउक्तकार्यक्रममा बेलबारी जेसिजकीउपाध्यक्ष जेसि सुनिताकुमारी तिवारी हुमागाइले स्वागतमन्तव्य राख्नु भएको थियो भने कार्यकारीणी उपाध्यक्ष जेसि ऐश्वर्य प्रसादआचार्य(बिपिन)ले समग्र कार्यक्रमकाबारेमाप्रकाशपार्नु भएको थियो।कार्यक्रमको सन्चालन बेलबारी जेसिजबर्ष(२०२० कामहासचिवभुवनकार्की ले गर्नुभएको थियो।
कार्यक्रमका केहीझलकहरुः
     

JCI News Archive