नेपालगन्ज जेसीज सप्ताह 2026

2026-04-21

नेपालगन्ज जेसीज सप्ताह २०८३

मिति २०८३/०१/०१ आज Apostal Baal Griha Nepal मा खाद्यान्न वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ! 

बालबालिकाहरूसँग नयाँ वर्षको खुशी साट्दै सहयोगको भावना अभिवृद्धि गरियो।

 विशेष धन्यवाद:

मूल संयोजक - जेसी मल्लक कोइराला

संयोजक - जेसी अमृत लाल वैश्य

सह संयोजक - जु. जेसी दीक्षा क्षेत्री

तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक आभार! 

"सामाजिक उत्तरदायित्वतर्फ हाम्रो सानो प्रयास, ठूलो सन्देश।"

सहयोगका लागि निम्न व्यक्तित्वहरूलाई विशेष धन्यवाद। 

JCI News Archive