नेपालगञ्ज जेसीज - शाखा भ्रमण तथा भेटघाट सफलतापूर्वक सम्पन्न!
मिति २०८२/१२/२८, बिहान ७:४५ बजे चियागञ्जमा आयोजित जेसी Bhusal Sandeep निरूपित राष्ट्रिय उपाध्यक्ष २०२६ — को शाखा भ्रमण तथा भेटघाट कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भयो।
यस अवसरमा नेपालगञ्ज जेसीज परिवारका सबै सदस्यहरूले उहाँलाई उत्साहपूर्वक स्वागत गर्दै संगठनको गतिविधि र भविष्यका योजनाबारे सार्थक छलफल गर्ने अवसर पाए।
जेसी सन्दिप भुसालज्यूको यस भ्रमणले हाम्रो शाखालाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
???? उहाँलाई हार्दिक धन्यवाद एवं स्वागत!
#JCINepalgunj #JCINepal
#JciNepalgunj2026 #RevivereuniteReform #ProjectSankalpa #DevelopingLeaders