नारी जागरण: क्यान्सर विरुद्ध अभियान" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

2026-04-21

कार्यक्रम सफलतापूर्वक सम्पन्न!


नेपालगञ्ज जेसीजको आयोजनामा

"नारी जागरण: क्यान्सर विरुद्ध अभियान"

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 


 यस विशेष कार्यक्रममा प्रख्यात क्यान्सर विशेषज्ञ

डा. Sabin Adhikari ज्यूको

अत्यन्त ज्ञानवर्द्धक प्रस्तुति तथा सचेतनामूलक प्रशिक्षणले सहभागी हरुमा सचेतना फैलाउन महत्वपूर्ण भुमिका रह्यो। 


कार्यक्रम स्थल:

मंगल प्रसाद महिला विद्यालय, नेपालगञ्ज


विशेष आभार


कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आफ्नो बहुमूल्य समय तथा विद्यालय परिसर उपलब्ध गराउनुहुने

मंगल प्रसाद महिला विद्यालयका आदरणीय प्रधानाध्यापक

अनिता शाह ज्यूप्रति

नेपालगञ्ज जेसीज परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। ????


????️ क्यान्सर विरुद्ध जागरूकता नै सबैभन्दा ठूलो हतियार हो।


#NariJagaran #CancerAwareness #JCINepalgunj #नारीजागरण #क्यान्सरविरुद्धअभियान #NepalgunjJaycees #WomensHealth #नेपालगञ्जजेसीज

#NepalgunjJaycees2026

JCI News Archive