JCI Nepal News

JCI Latest News

JCI News








तुल्सिपुर नगर जेसीज द्वारा सहिदहरुको सम्झनामा द्विप प्रज्वलन!!!!!!!!!!! तुल्सिपुर नगर जेसीजले आज माघ १६ गते सहिद दिवसको अवसरमा ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा जेसिज चोकमा एक कार्यक्रमका बिच द्विप प्रज्वलन गरेको छ। तुल्सिपुर नगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि पुर्ण बिक्रम डाङ्गिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तुल्सिपुर उपमहानगरपालिका वडा न. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह,विशिष्ट अतिथी- ट्राफिक प्रहरी कार्यालयका प्रमुख इस्वरी देवकोटा रहनुभएको थियो। उक्त कार्यक्रममा तुल्सिपुर नगर जेसिजका पुर्व अध्यक्षहरु,निवर्तमान अध्यक्ष,सल्लाहकार ज्युहरु,बोर्ड पदाधिकारिहरु,जेसिज सदस्यहरु,पत्रकारहरु लगाएत अन्य सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती रहेको थियो। (Posted on 2024-01-30)

तुल्सिपुर नगर जेसीज द्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन!!!!!!!!!!!...


JCI News Archive