त्रिभुवननगर जेसीज बर्ष २०२६ को तेस्रो कार्यसमीती बैठक बर्ष २०२६ का कार्यकारी उपाध्यक्ष तथा कार्यबाहाक अध्यक्ष श्याम कुमार गिरीको अध्यक्षतामा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको थियो ।