तेस्रो साधारण सभा
मिति : २०८२।१२।२१ गते शनिवार
कार्यक्रम : तेस्रो साधारण सभा
अध्यक्षता : जेसी मिनराज भाट
आस्थापाठ जेसी रण बहादुर खडका
मिसन भिजन : जेसी हरि भट्टराई
स्थान : त्रिभुवननगर जेसीज सचिवालय
कार्यक्रम विवरण :
त्रिभुवननगर जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा त्रिभुवननगर जेसिजको सचिवालयमा तेस्रो साधारण सभा बसेको थियो । महत्वपुर्ण विभिन्न प्रस्तावउपर छलफल गरि सर्व सम्मत निर्णय गरी सम्पन्न भएको थियो ।